बी.पी. विचार राष्ट्रिय समाज · B.P. Ideology National Societyकाठमाडौँ, नेपाल
Public Issues

मुद्दाहरू

जनसरोकारका विषयलाई पहिचान, अध्ययन र सार्वजनिक संवादसँग जोड्ने क्षेत्रहरू

लोकतन्त्र र नागरिक अधिकार

लोकतान्त्रिक मूल्य, नागरिक सहभागिता, मानवअधिकार र संस्थागत जवाफदेहिता।

राष्ट्रियता र एकता

राष्ट्रिय एकता, अखण्डता, पारस्परिक सद्भाव र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय।

प्रजातान्त्रिक समाजवाद

आर्थिक उन्नति र जनताको जीवनस्तर सुधारका लागि प्रजातान्त्रिक समाजवादसम्बन्धी अध्ययन तथा बहस।

शिक्षा र स्वास्थ्य

विशेषगरी ग्रामीण तथा वञ्चित क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवामा पहुँच।

रोजगारी र आयआर्जन

आयआर्जनका अवसर र स्थानीय विकासमार्फत गरिबी न्यूनीकरण।

संस्कृति, भाषा र साहित्य

नेपालको मौलिक पहिचान, भाषा, साहित्य, कला, दर्शन र सांस्कृतिक विविधताको संरक्षण।

शान्ति र अहिंसा

अहिंसात्मक राजनीतिक संस्कार, शान्ति र लोकतान्त्रिक सहअस्तित्वको प्रवर्द्धन।

समावेशिता

महिला, दलित, आदिवासी/जनजाति तथा पिछडिएका क्षेत्र वा वर्गको क्षमता विकास।

जनसरोकार

समाजमा प्रत्यक्ष प्रभाव पार्ने सार्वजनिक विषयलाई उठाउने र छलफलमा ल्याउने।